Collector
सात सय जनाभन्दा बढीद्वारा धवलागिरि आरोहण | Collector
सात सय जनाभन्दा बढीद्वारा धवलागिरि आरोहण
Lokantar

सात सय जनाभन्दा बढीद्वारा धवलागिरि आरोहण

धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ । १८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलोपटक मङ्गलबारदेखि आरोहण दिवस मनाउन थालिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । 'पहुँच र पहलको कमीले यसअघिका धवलागिरि आरोहण दिवस पोखरा र काठमाडौँमा मनाउने गरिएको थियो,' उनले भने, 'धवलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलोपटक सम्बन्ध...

Go to News Site