गण्डकीमा राइड सेयरिङ : चुनावअघि ल्याइएको नियम व्यवसायीकै पक्षमा संशोधन | Collector
Onlinekhabar
गण्डकीमा राइड सेयरिङ : चुनावअघि ल्याइएको नियम व्यवसायीकै पक्षमा संशोधन
अहिले बजारमा सञ्चालन भइरहेका ट्याक्सीलाई नै राइड सेयरिङमा जान सजिलो बनाइएको छ भने चालकसहित पाँच सिटभन्दा माथि क्षमता भएका सवारी साधनलाई कालो नम्बर प्लेट लिएर राइड सेयरिङमा चल्न निषेध गरिएको छ ।