Onlinekhabar
३० वैशाख, सप्तरी । सप्तरीको राजविराज मेनरोड सौन्दर्यकरण हुने भएको छ । राजविराज नगरपालिकाले रुपनी–राजविराज–कुनौली सडक अन्तर्गत पर्ने हनुमान मन्दिरदेखि सगरमाथा हस्पिटल गेटसम्मको सडक खण्ड सौन्दर्यकरण गर्ने भएको हो । नगरपालिकाले सडकको बीच भागमा एक मिटर चौडाइ भित्रमा मेडियन लगायत आवश्यक सौन्दर्यकरण कार्य गर्नका लागि सडक डिभिजन कार्यालय लहानसँग अनुमति माग गरेको थियो । त्यसलाई […]
Go to News Site