घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), वैशाख ३० गते । कैलालीको घोडाघोडी नगरपालिका–१२, त्रिवेणीका सावित्री चौधरीले दुनाटपरी बनाउने तालिम लिएपछि स्वरोजगार बन्नुभएको छ । उहाँले सालका प...