Collector
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ | Collector
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ
Lokantar

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।  स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासँग सम्बन्धित प्रकरणमा मंगलबार राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।  पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका– ६ बसपार्क क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।  स्मार्ट टेलिकमलाई ऋण दिएबापत राखिएको धितो लिलामीका सम्बन्धमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरि...

Go to News Site