BBC News Nepali
परराष्ट्र मन्त्रालयले युक्रेनमा युद्धबन्दी बनाइएका नौ नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक पहल भइरहेको बताउँदै युक्रेन जान लागेका नेपालीलाई अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न र त्यहाँ रहेको भए फर्कन एउटा सूचनामार्फत् अनुरोध गरेको छ। यसबारेमा आफ्नो मनमा
Go to News Site