दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु | Collector
Gorkhapatra
दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु
नयाँदिल्ली, वैशाख ३० गते । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढलेपछि तीन बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका सा...