बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो | Collector
Onlinekhabar
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।