Onlinekhabar
३० वैशाख, काठमाडौं । रास्वपा सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र बनाउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा सांसद अधिकारीले युवा पलायनका कारण रित्तिएका पहाड र मौन रहेका गाउँबस्तीको पीडादायी अवस्थाको अन्त्य गर्दै रेमिट्यान्सको भरमा मात्रै देश चलाउने सोचबाट माथि उठ्नुपर्ने बताएकी हुुन्। उनले सगरमाथाको शीतलता र […]
Go to News Site