Collector
प्रधानमन्त्री खोज्दै प्रतिनिधि सभामा विपक्षी दलको अवरोध | Collector
प्रधानमन्त्री खोज्दै प्रतिनिधि सभामा विपक्षी दलको अवरोध
Lokantar

प्रधानमन्त्री खोज्दै प्रतिनिधि सभामा विपक्षी दलको अवरोध

सरकारका नीति तथा कार्यक्रममा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वयं उपस्थित हुनुपर्ने भन्दै विपक्षी दलले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयको काम सकिएर सभामुखले कार्यसूचीमा प्रवेश गर्न खोज्दा विपक्षी दलका सांसद उठेर विरोध जनाएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले सदन अवरोध गरेका हुन्। सभामुखले प्रधानमन्त्री बालेनको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ता...

Go to News Site