Collector
बादलको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाइयो | Collector
बादलको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाइयो
Lokantar

बादलको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाइयो

सभामुख डीपी आर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलरबार प्रतिनिधिसभामा बोलेको कुरा रेकर्डबाट हटाउन रुलिङ गरेका छन् । सभामुख आर्यालले बुधबार बादलको कुरा रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका हुन् ।  थापाले बोलेको विषयमा रास्वपाका सांसद मनिष खनालले मंगलबार नै रेकर्डबाट हटाउन नियमापत्ति गरेका थिए । सो कुरा सांसद खनालले बुधबार पनि स्मरण गराएका थिए ।  खनालले बोलेपछि एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्तिको लागि समय मागेका थिए । तर, सभामुख आर्यालले महरलाई समय...

Go to News Site