Collector
विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित | Collector
विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
Lokantar

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आजको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका थिए ।

Go to News Site