Onlinekhabar
२९ वैशाख, काठमाडौं । च्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दोस्रो खुला जुडो प्रतियोगिता जेठ २३ गते हुने भएको छ । प्रतियोगितामा पुरुष/महिलामा समान २–२ गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनले जनाएका छन् । पुरुषमा ७३ केजीमुनि र १०० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ५७ केजीमुनि र ७८ केजीमुनि खेल हुनेछ । […]
Go to News Site