Lokantar
लुम्बिनी विकास कोषले मायादेवी मन्दिर दर्शन गर्न आउने पर्यटकको टिकट शुल्कमा भारी वृद्धि गरेको छ। कर्मचारीलाई मासिक पारिश्रमिक समेत उपलब्ध गराउन नसक्ने अवस्था आएपछि कोषले प्रवेश शुल्कमा ७५ प्रतिशतसम्म वृद्धि गरेको हो। मन्दिर प्रवेशमा यसअघि रूपन्देही, नवलपरासी र कपिलवस्तुका बासिन्दाका लागि नि:शुल्क तथा अन्य नेपालीको हकमा २० रुपैयाँ र विद्यार्थीका लागि १० रुपैयाँ शुल्क कायम थियो। नयाँ दररेटअनुसार भारतीय नागरिकका लागि यसअघिको ४० रुपैयाँलाई बढाएर ५० रुपैयाँ पुर्याइएको छ। त्यसैगरी, सार्क मुलुकका पर्यटकका लागि ४०० रुपैयाँ ...
Go to News Site