Collector
प्रधानमन्त्री नआएपछि हर्कले बहिष्कार गरे संसद् बैठक | Collector
प्रधानमन्त्री नआएपछि हर्कले बहिष्कार गरे संसद् बैठक
Lokantar

प्रधानमन्त्री नआएपछि हर्कले बहिष्कार गरे संसद् बैठक

सरकारको नीति तथा कार्यक्रममा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।  पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक छाडेर बाहिरिएका हुन् ।  त्यसपछि प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै विपक्षी दलले बैठक अवरुद्ध गरेका थिए । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयको काम सकिएर सभामुखले कार्यसूचीमा प्रवेश गर्न खोज्दा विपक्षी दलका सांसद उठेर विरोध जनाएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विप...

Go to News Site