Lokantar
सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी नेपाली वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल प्रदर्शनमा रहेको चलचित्र ‘लालीबजार’विरुद्ध मुद्दा हालेकी रोशनी बुधबार मुद्दाको सुनुवाइका लागि इजलासमा उपस्थित भएकी थिइन् । यो मुद्दाको सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा भएको छ । तर आदेश आउन बाँकी छ । रोशनीले सोही इजलासमा हुलहुज्जत गर्न खोजेपछि नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा ‘होल्ड’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एस...
Go to News Site