Onlinekhabar
३० वैशाख, काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा हालसम्म मैदानमा नउत्रिएका चेन्नई सुपर किङ्सका भेट्रान खेलाडी एमएस धोनी लखनउ जाने सम्भावना बढेको छ । चेन्नईले शुक्रबार हुने लखनउ सुपर जायन्ट्स विरुद्धको खेलका लागि उनको यात्रा टिकट टोलीसँगै मिलाइसकेको समाचार संस्था क्रिकबजमा उल्लेख छ । पिँडुलाको चोटका कारण धोनीले यस सिजन अधिकांश खेल […]
Go to News Site