‘खाद्य प्रणालीमा देखापरेका समस्यालाई राष्ट्रिय संकटका रूपमा लिनुपर्ने’ | Collector
Onlinekhabar
‘खाद्य प्रणालीमा देखापरेका समस्यालाई राष्ट्रिय संकटका रूपमा लिनुपर्ने’
नेपाल खाद्य विज्ञान तथा प्रविधिज्ञ संघको आयोजनामा दुई दिनसम्म चलेको उक्त सम्मेलनले नेपालको खाद्य सुरक्षा र प्रविधि क्षेत्रमा नयाँ बहसको सुरुवात गरेको छ ।