फेवातालको सर्फिङ बोट’मा पर्यटकको आकर्षण | Collector
Gorkhapatra
फेवातालको सर्फिङ बोट’मा पर्यटकको आकर्षण
सन्तोष सुवेदीकास्की, वैशाख ३० गते । पोखराको फेवातालमा सञ्चालित ‘कायकिङ तथा सर्फिङ बोट’ मा पर्यटकको आकर्षण बढेको छ । एड्भान्स वाटर स्पोर्ट्सले डेढ वर्षदेखि फेवातालमा सञ्चालनमा ल्याए...