Lokantar
सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी, गेहेन्द्रबहादुर डाँगीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । आयोगले नगर विकास समितिका तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीकी श्रीमती सीमाकुमारी चन्द (क्षत्री) र सह-लेखापाल पदमा कार्यरत खड्कबहादुर रानालाई पनि प्...
Go to News Site