Lokantar
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगन थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका कार्यवाहक मुख्य सचिव कृष्ण्प्रसाद दुलालले जानकारी दिए । पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरूमा केन्द्रीय सदस्यत्रय धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेका छन् ।
Go to News Site