Lokantar
आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट तथा शैक्षिक कागजात तयार पारेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएका ललितपुर महानगरपालिका–३ आदर्शटोलका ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको पत्र जाहेरीका आधारमा उनीविरुद्ध कीर्ते ...
Go to News Site