१५ औं महाधिवेशनका लागि साझा संयन्त्र अपरिहार्य : देउवा समूह | Collector
Onlinekhabar
१५ औं महाधिवेशनका लागि साझा संयन्त्र अपरिहार्य : देउवा समूह
देउवा समूहले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेशस्तरीय भेला’ ले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।