Onlinekhabar
३० वैशाख, काठमाडौं । नेपालमा दुई पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रोयल इनफिल्ड नेपालले रेन्टल पार्टनर मिट सम्पन्न गरेको छ। ग्वार्कोस्थित रोयर टुलिपमा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवाला सहभागी भएका थिए। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ४० मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, रोयल […]
Go to News Site