Onlinekhabar
काठमाडौं । अभिनेता राजेश हमालको टेलिभिजन शो ‘यो नेपाली शिर उचाली सिजन २’ आज (बुधबार) देखि प्रसारण हुने भएको छ । साप्ताहिक रुपमा साँझ ८ बजेर ३० मिनेटमा हिमालय टेलिभिजनमा प्रसारण हुने कार्यक्रमलाई युट्युब च्यानल ‘यो नेपाली शिर उचाली’ मा पनि हेर्न सकिनेछ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका […]
Go to News Site