Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय शिखर सम्मेलनका लागि बुधबार चीन प्रस्थान गरेका छन् । उनले इरानसँगको युद्ध अन्त्य गर्न तथा होर्मुज जलडमरूमा तेहरानको नियन्त्रण कमजोर बनाउन चीनको सहयोग आवश्यक नपर्ने बताएका छन् । वासिङ्टनबाट प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान संकट समाधानमा चीनको भूमिकालाई कम महत्व दिएका थिए । हाल दुवै पक्षले समुद्री यातायातमा अवरोध गरिरहेका छन् । उक्त जलमार्गबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौं हिस्सा तेल आपूर्ति हुने गर्छ । ‘...
Go to News Site