Collector
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश, अन्तरिमका लागि छलफलमा डाक्यो | Collector
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश, अन्तरिमका लागि छलफलमा डाक्यो
Lokantar

सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश, अन्तरिमका लागि छलफलमा डाक्यो

सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।  न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बुधबार विपक्षी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पत्ति छानबिन आयोग र छानबिन आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अदालतले निवेदकले मागेको अन्तरिम आदेशका विषयमा छलफलका लागि विपक्षीहरूलाई बोलाएको छ ।  रिटमा सरकारले गठन गरेको सम्पत्...

Go to News Site