Collector
रास्वपा सांसदको अभिव्यक्तिप्रति बारको कडा आपत्ति, सभामुखलाई पठायो पत्र | Collector
रास्वपा सांसदको अभिव्यक्तिप्रति बारको कडा आपत्ति, सभामुखलाई पठायो पत्र
Lokantar

रास्वपा सांसदको अभिव्यक्तिप्रति बारको कडा आपत्ति, सभामुखलाई पठायो पत्र

​नेपाल बार एसोसिएसनले रास्वपा सांसद गणेश पराजुलीको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ । मंगलबार पराजुलीले प्रतिनिधिसभा बैठकमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति बारले आपत्ति जनाएको हो । बारले यस विषयमा बुधबार सभामुख डोलप्रसाद अर्याललाई ध्यानाकर्षणपत्र समेत पठाएको छ । संसद्‌मा न्यायालयको मानमर्दन हुने गरी हुने छलफल र टिप्पणी रोक्न आग्रह बारको आग्रह छ । बारका अध्यक्ष विजय मिश्रले न्यायाधीशका विषयमा संसद्‌मा छलफल गराउनु गलत भएको टिप्पणी गरे । ‘यसले ...

Go to News Site