Collector
सूर्यविनायक–धुलिखेल सडक विस्तारले लियो गति, ६ लेन ‘लाइफलाइन’को काम फागुनभित्र सक्ने लक्ष्य | Collector
सूर्यविनायक–धुलिखेल सडक विस्तारले लियो गति, ६ लेन ‘लाइफलाइन’को काम फागुनभित्र सक्ने लक्ष्य
Lokantar

सूर्यविनायक–धुलिखेल सडक विस्तारले लियो गति, ६ लेन ‘लाइफलाइन’को काम फागुनभित्र सक्ने लक्ष्य

काठमाडौंदेखि पूर्वी नेपाल जाने मुख्य सडकका रूपमा परिचित सूर्यविनायक–धुलिखेल सडक खण्ड वर्षौंदेखि धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको समस्याले चिनिँदै आएको थियो । यात्रु र स्थानीयवासीले दैनिक सास्ती खेप्दै आएको यो सडकमा अहिले निर्माण कार्यले केही गति लिएको देखिएको छ । वालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि काठमाडौं उपत्यकाको महत्वपूर्ण पूर्वाधार परियोजनामध्ये एक मानिएको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको कामले केही गति लिएको हो । लामो समयदेखि निर्माणको ढिलाइबाट निराश बनेका स्थानीय र यात्...

Go to News Site