Collector
घरघरमै पुग्न थाल्यो राहदानी सेवा | Collector
घरघरमै पुग्न थाल्यो राहदानी सेवा
Lokantar

घरघरमै पुग्न थाल्यो राहदानी सेवा

सरकारको नीतिअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी मङ्गलबारदेखि हुलाक कार्यालयमार्फत घरघरमा वितरण सुरु गरिएको हो । जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालका अनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका रामबाबु प्रजालाई घरमै राहदानी हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरिएको हो ।  बुधबार १९ वटा र मङ्गलबार ४४ वटा राहदानी विभिन्न पालिकामा पठाइएको छ । मङ्गलबार मात्रै १२ वटा राहदानी घरमै पुर्‍याएर वितरण गरिएक...

Go to News Site