संविधान संशोधन कार्यदलले जेनजी अगुवालाई छलफलमा बोलायो | Collector
Onlinekhabar
संविधान संशोधन कार्यदलले जेनजी अगुवालाई छलफलमा बोलायो
शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म जेनजी आन्दोलनका प्रतिनिधिसँग छलफल गर्ने पत्रमा उल्लेख छ । सो क्रममा एक जना वक्ताले ३ मिनेट बोल्ने समय प्रदान गरिएको छ ।