Collector
यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित | Collector
यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित
Lokantar

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा सिटौलाले एक हजार ३० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रा...

Go to News Site