Collector
घरको छतसहित खसेर दुई जनाको मृत्यु | Collector
घरको छतसहित खसेर दुई जनाको मृत्यु
Lokantar

घरको छतसहित खसेर दुई जनाको मृत्यु

 सर्लाहीको मलङ्गवामा घरको छतसहित खसेर दुई जनाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१० स्थित रञ्जित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो । पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।  छतसहित खसेर गम्भिर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रादेशि...

Go to News Site