नवलपुर, वैशाख ३१ गते । नवलपरासीको सुस्ता गाउँपालिका–५ को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ । नयाँ, सस्तो र भरपर्दो आरसि...