Collector
अमेरिकी डलर अझ महँगियाे, अन्य देशको मुद्राको विनिमयदर कति ? | Collector
अमेरिकी डलर अझ महँगियाे, अन्य देशको मुद्राको विनिमयदर कति ?
Lokantar

अमेरिकी डलर अझ महँगियाे, अन्य देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र...

Go to News Site