Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झन्डै एक दशकको अन्तरालपछि पुनः चीनको राजधानी बेइजिङ पुगेका छन्। राष्ट्रपति ट्रम्प आफ्नो विशेष विमान 'एयरफोर्स वन' बाट बेइजिङ अवतरण गर्दा यस पटकको स्वागत र परिवेश सन् २०१७ को उनको अघिल्लो भ्रमणको तुलनामा निकै फरक र अर्थपूर्ण देखिएको छ। यस पटक ट्रम्पलाई स्वागत गर्न चीनका उपराष्ट्रपति हान झेङ विमानस्थल पुगेका थिए, जसलाई कुटनीतिक वृत्तमा चीनले ट्रम्पलाई दिएको विशेष महत्त्व र उच्च सम्मानका रूपमा हेरिएको बीबीसीले जनाएको छ । यसअघिका भ्रमणहरूमा तल्लो वरीयताका नेताहरूबाट स्वागत हुने गरेकोमा यसप...
Go to News Site