गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख ३१ गते । दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइब...