Onlinekhabar
एप्पलले सार्वजनिक गरेको पछिल्लो आईफोन अपडेट आईओएस २६.५ सँगै एप्पल म्याप्समा केही महत्त्वपूर्ण नयाँ सुविधाहरू थपिएका छन्। यस अपडेटले प्रयोगकर्ताको खोजी अनुभवलाई सहज बनाउनुका साथै व्यावसायिक विज्ञापनका लागि पनि बाटो खोलेको छ। ‘सजेस्टेड प्लेसेस’ फिचर एप्पल म्याप्सको सर्च बारमा ट्याप गर्नेबित्तिकै अब दुईवटा ‘सजेस्टेड प्लेसेस’ देखिनेछन्। यो फिचरले मुख्यतया दुईवटा कुराका आधारमा ठाउँहरू सिफारिस गर्छ- […]
Go to News Site