काठमाडौंलाई तराई-मधेससँग छोटो दुरीमार्फत जोड्ने राष्ट्रिय गौरवको आयोजना समय र लागत दुवै हिसाबले महँगो हुँदै गएको छ।