Collector
एकैदिन दुई हजार ३६५ सवारीचालक कारबाहीमा, २१ लाख ७७ हजार राजस्व संकलन | Collector
एकैदिन दुई हजार ३६५ सवारीचालक कारबाहीमा, २१ लाख ७७ हजार राजस्व संकलन
Lokantar

एकैदिन दुई हजार ३६५ सवारीचालक कारबाहीमा, २१ लाख ७७ हजार राजस्व संकलन

बितेको २४ घण्टामा दुई हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४, एकतर्फी सडक...

Go to News Site