Lokantar
काठमाडौंसहित देशका केही स्थानमा बिहानैबाट वर्षा भैरहेको छ । काठमाडौंसहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परिरहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थानसहित बागमती र गण्डकीका हिमाली तथा पहाडी भागका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका एक/दुई स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेशका केही स्थान, बागमती र गण्डकी का हिमाली तथा पह...
Go to News Site