Collector
काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा ट्राफिक प्रहरीको छड्के | Collector
काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा ट्राफिक प्रहरीको छड्के
Lokantar

काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा ट्राफिक प्रहरीको छड्के

उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ । यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सिसीक्यामेरा, ड्यासबोर्ड क्यामेरालगायत सुरक्षा उपकर...

Go to News Site