Collector
नीति तथा कार्यक्रममाथिको छलफलले आज पनि निरन्तरता पाउने | Collector
नीति तथा कार्यक्रममाथिको छलफलले आज पनि निरन्तरता पाउने
Lokantar

नीति तथा कार्यक्रममाथिको छलफलले आज पनि निरन्तरता पाउने

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।  सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।  चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।  त्यसैगरी, राष्ट्रिय सभाको बैठक प...

Go to News Site