Lokantar
देशभरका अव्यवस्थित बसोबासी र भूमिहीन सुकुमबासीहरूको राष्ट्रिय भेला जेठ ३ गते बुटवलमा हुने भएको छ । अन्यायविरुद्ध एकीकृत आवाज निर्माण गर्न भन्दै नेपाल भूमिहीन सुकुमबासी संघर्ष समिति, रूपन्देहीले भेला आयोजना गरेको हो । संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले जेठ ३ गते दिउँसो १ बजे बुटवलको राजमार्ग चौराहाबाट र्याली शुरू हुने र ट्राफिक चोकमा पुगेर सरकारविरुद्ध दबाबमूलक कोणसभा आयोजना गरिने जानकारी दिए । अर्को दिन जेठ ४ गते बुटवलस्थित उद्योग वाणिज्य संघको हलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासी...
Go to News Site