Collector
एआईमार्फत् फैलिँदैछ भूराजनीतिक टक्कर | Collector
एआईमार्फत् फैलिँदैछ भूराजनीतिक टक्कर
Onlinekhabar

एआईमार्फत् फैलिँदैछ भूराजनीतिक टक्कर

एआई क्रान्ति हाम्रो ढोकामा आइसकेको छ। यसलाई जोखिमको रूपमा मात्र हेर्ने कि राष्ट्रिय समृद्धि, आत्मनिर्भरता र वैश्विक सम्मानको वाहक बनाउने हाम्रै हातमा छ। यो नयाँ व्याकरणलाई आत्मसात् गर्दै नेपालको आगामी यात्रालाई समृद्ध, सुरक्षित र सम्मानित बनाउनु आजको प्रमुख राष्ट्रिय दायित्व हो।

Go to News Site