सप्तरीमा फरक–फरक मुद्दाका तीन जना पक्राउ | Collector
Gorkhapatra
सप्तरीमा फरक–फरक मुद्दाका तीन जना पक्राउ
धीरेन्द्रप्रसाद साहराजविराज, वैशाख ३१ गते । सप्तरी जिल्ला प्रहरीले विभिन्न तीन वटा मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार, आत्महत्य...