Lokantar
काठमाडौं उपत्यकामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने सार्वजनिक सवारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाइएको छ। मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे), लापरबाहीपूर्वक सवारी चलाउने, बढी भाडा असुल्ने, यात्रु लिन अस्वीकार गर्ने र नम्बर प्लेटबिना सवारी सञ्चालन गर्नेलगायत कसुरमा बारम्बार कारबाहीमा परेका ३१ चालकविरुद्ध ट्राफिक प्रहरीले कडा कदम चालेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मादक पदार्थ सेवन तथा पाँच पटकभन्दा...
Go to News Site