काठमाडौँ, वैशाख ३१ गते । पुतलीबजार नगरपालिकाका सब–इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ । उहाँलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नं. ३ का बाबुराम शर्माले...