प्रतिनिधि सभाका नवनियुक्त सचिव अधिकारीद्वारा शपथ ग्रहण | Collector
Gorkhapatra
प्रतिनिधि सभाका नवनियुक्त सचिव अधिकारीद्वारा शपथ ग्रहण
काठमाडौँ, वैशाख ३१ गते । नवनियुक्त सङ्घीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित समारोहमा उहाँ...