Collector
तेह्रथुममा बाँदरलाई सिमाना कटाउने अभियान- सहभागी हुन नगरपालिकाले दियो सार्वजनिक बिदा | Collector
तेह्रथुममा बाँदरलाई सिमाना कटाउने अभियान- सहभागी हुन नगरपालिकाले दियो सार्वजनिक बिदा
Lokantar

तेह्रथुममा बाँदरलाई सिमाना कटाउने अभियान- सहभागी हुन नगरपालिकाले दियो सार्वजनिक बिदा

तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर समस्या समाधान गर्न एउटा अनौठो जुक्ति निकालेको छ । नगर प्रमुख अर्जुन माबोहाङले आगामी जेठ १ र २ गते नगरपालिकाको सीमाबाट बाँदर लखेटी कटाउने अभियान घोषणा गरेका हुन्। त्यसका लागि जेठ १ गते शुक्रबार नगरभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। बाँदर आतंकका कारण कृषि उपज सखाप हुने मात्र नभई बाली जोगाउनकै लागि बालबालिकाहरू विद्यालय जान नपाउने दुःखद अवस्था सिर्जना भएपछि नगरपालिकाले यस्तो अभियान शुरू गरेको हो। नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमा समेत बाँदरब...

Go to News Site